ताजा अपडेट
कैलालीमा मोटरसाइकल ठेलासँग ठोक्किदा दुई जना घाइते
धनगढीः कैलालीमा मोटरसाइकल ठेलासँग ठोक्किदा दुई जना घाइते भएका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–६ का सन्जु चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ५५०५ नम्बरको मोटरसाइकल अनिन्त्रित भइ ठेलासँग ठोक्किएर दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा मोटरसाइकल चालक चौधरी र ठेला चालक भारतको तिकुनीया घर भइ घोडाघोडी–१ बस्दै आएका अभिषेक गुप्ता रहेको प्रहरीले जनाएको छ। घाइते दुबै जनाको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया