ताजा अपडेट
दुर्गा प्रसाईंलाई थुन्ने म्याद फेरि थप
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जथाभावी बोलेको आरोपमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं कम्तिमा थप तीन दिन थुनिने भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउने उनी मंसिर ४ गते पक्राउ परेका थिए ।
प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब लगानी गरेको 'फेक डकुमेन्ट' सार्वजनिक गरेको आरोप लागेका उनीविरुद्ध विद्युतीय कारोबार, मानहानी, किर्ते र सम्पति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया