ताजा अपडेट
कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढी । कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको मिति २०८० श्रावण ३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २६ दिन कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका जानकी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोबिन्द मगर पक्राउ परेका हुन् ।
मगरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया