ताजा अपडेट
काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको निधन
काठमाडौं- काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।
पूर्वमन्त्रीसमेत रहनुभएका पूर्वमेयर सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । गत वर्ष उहाँको पेटको शल्यक्रिया गरिएको थियो ।
बिसं २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तात्कालीन काठमाडौं नगरपालिकाको मेयर बन्नुभएका सिंह पछिल्लो समय गणेशमान सिंहका छोरा एवं वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आउनु भएको थियो । उहाँको निधन पनि प्रकाशमानको निवासमै भएको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया