ताजा अपडेट
‘ह्याक’ भयो मौसम पूर्वानुमान महाशाखाको वेबसाइट
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट mfd.gov.np ह्याक भएको छ।
मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले गएरातिदेखि वेबसाइट ह्याक भएको जानकारी दिइन्।
‘गएरातिदेखि हाम्रोे बेवसाइट ह्याक भएको छ’, सोमबार बिहान उनले भनिन्, ‘हाम्रो आईटी सेक्सनबाट बनाउने प्रयास भइरहेको छ।’
समय समयमा यस्तो हुने गरेको उनले बताइन्।
महाशाखाले mfd.gov.np वेबसाइटबाट दैनिक मौसमबारे जानकारी दिन्थ्यो। तर आज बिहानदेखि यो खुलेको छैन।
तर महाशाखाको नयाँ बेवसाइट dhm.gov.np/mfd भने सञ्चालनमै रहेको जानकारी मौसमविद् मानन्धरले दिइन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया