Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हिमाल डेन्टल सुदूरपश्चिम रोयल्सको हाइजिन पार्टनर

हिमाल डेन्टल सुदूरपश्चिम रोयल्सको हाइजिन पार्टनर

काठमाडौं- हिमाल डेन्टल हस्पिटल सुदूरपश्चिम रोयल्सको अफिसियल हाइजिन पार्टनर बनेको छ। नेपाल प्रिमियर लिगको सुरुवातसँगै जोडिएको हस्पिटलले औपचारिक सम्झौता पनि भर्खरै गरेको हो।

हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा राजेन्द्र भट्ट र रोयल्सका तर्फबाट सीईओ प्रकाश खड्काले हस्ताक्षर गरेका छन्। हस्पिटलले टिमका लागि आवश्यक स्वास्थ्य सहयोग प्रदान गरिरहेको डा भट्टले जानकारी दिए। दन्त चिकित्सा सेवाका लागि अग्रणी मध्ये एक हिमालले दन्त चिकित्सा सेवा पनि दिने गरेको छ। 

सुदूरपश्चिममै जन्मेहुर्केका भट्टले त्यहाँ कला, संस्कृतिमा योगदान पुर्या उँदै आएका छन्। खेलकुदमा पनि आफूले सहयोग गर्न पाउँदा खुशी लागेको बताए। खेलका माध्यमबाट पनि नेपाली स्वास्थ्य सेवाको प्रशर्द्धन हुने उनको बुझाइ छ।

जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमले राम्रो प्रदर्शन गरिरहेको छ। ६ खेल खेलेको सुदूरपश्चिम  पाँचमा जित र एकमा हार गरेर १० अंक जोड्दै तालिकाको शिर्ष नम्बरमा छ।

प्रतिक्रिया