Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एनपिएल : सुदूरपश्चिमसँग हार्दा पनि कर्णाली प्लेअफमा, काठमान्डुको यात्रा समाप्त

एनपिएल : सुदूरपश्चिमसँग हार्दा पनि कर्णाली प्लेअफमा, काठमान्डुको यात्रा समाप्त

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै एनपीएलको प्लेअफ समिकरण पूरा भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित भएको छ । यससँगै प्लेअफ समीकरण पूरा भएको छ ।

कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा पूरा गर्न नसक्दा कर्णालीले प्लेअफमा स्थान पक्का गरेको हो । यससँगै काठमान्डु गुर्खाजको एनपीएल यात्रा समाप्त भएको छ ।

१०२ रनको लक्ष्य कर्णालीले १५.२ ओभरमा विकेटको ४ क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए । इशान पाण्डेले ३८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको थियो ।

कर्णालीका लागि जिशान मक्सुदले ३० रन बनाए । विलियम बोसिस्टोले १६, बाबर हायातले १३, सोमपाल कामीले ११ र च्याडविक वाल्टनले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, दीपेन्द्र सिंह ऐरी र स्कट कुगेलेइनले २ तथा, सैफ जैबले १ विकेट लिए ।

प्रतिक्रिया