ताजा अपडेट
अछाममा थप २३ जनामा संक्रमण पुष्टि , संक्रमितको संख्या ८०८ पुग्यो
आईतबार अछाममा २३ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
मंगलसैन नगरपालिका - १ का १२ जना, वडा नम्बर -३ का, १ जना वडा नम्बर -४ का १ जना, वडा नम्बर -१२ का २ जना र वडा नम्बर -१४ का १ जना गरी मंगलसैन का १७ जना र पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ मा ५ जना र वडा नम्बर -५ मा १ जना गरी ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै अछाम जिल्लामा मात्रै ८ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया