ताजा अपडेट
आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरो पुगिन समीक्षा
काठमाडौं- गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा भिडियोहरू राखी आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा पुगेर उजुरी दिएकी छन्।
एआईबाट भिडियो आफ्ना भिडियो बनाएर आफ्नो चरित्रहत्या गरेको भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्।
‘दिपु कान्छो’ नामबाट खोलिएको फेसबुक पेजविरुद्ध उनले उजुरी दिएकी हुन्।
उनले फेसबुक, टिकटक र युट्युवमा समेत आपत्तिजनक भिडियो पोस्ट गरिएको विवरण उल्लेख गर्दै उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल


प्रतिक्रिया