ताजा अपडेट
बैतडीमा घाँटीमा डोरी कसिएर बालकको मृत्यु
धनगढी । बैतडीमा खेल्ने क्रममा घाँटीमा डोरी कसिएर १४ वर्षीय बालकको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका–९ ग्वालेकका खेमराज जोशीका छोरा सन्दीपको घाँटीमा डोरी कसिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जोशीको घर नजिकै साथीहरुसँग डोरी खेल्ने क्रममा घाँटीमा अल्झिएर कसिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जोशीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया