Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अर्थमन्त्रि बोहराद्धारा रामारोशन गाउपालिकालाई खाद्यान्न सहीत स्वास्थ्य सामाग्री हस्तान्तरण ।।

अर्थमन्त्रि बोहराद्धारा रामारोशन गाउपालिकालाई खाद्यान्न सहीत स्वास्थ्य सामाग्री हस्तान्तरण ।।

कमल रावल, भदौ ७ अछाम

अछामकोे रामारोशन गाउपालीका पुग्नु भएका सुदुरपश्चि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि झपट बहादुर बोहराले आज बाढि पहिरोले क्षति गरेको क्षेत्रको अनुगमन सहित राहत हस्तान्तरण गर्नु भएको छ । भदौ ६ गतेबाट अछाम जिल्लाको साँफेबगर नगरपालीबाट अनुगमन सुरु गरेका बोहराले आईतबार दिनभर रामारोशन विभिन्न कार्यक्रममा सहभागि सहीत राहत हस्तान्तरण गर्नु भएको हो ।

अर्थमन्त्रि बोहराले रामारोशन गाउँ पालिकामा बाढी पहिरोबाट पिडित नागरिकका लागि ३ लाख ६२ हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष झकर साउदलाई हस्तान्तरण गर्नु भएको उहाँका स्वकिय सचिव आदर्श साउदले बताउनु भयो । ६८ क्विन्टल चामल, २ क्विन्टल दाल र ६३ हजार बराबरको स्वाथ्य सामाग्री हस्तान्तरण गरिएको बताईएको छ । त्यसअघि रामारोशन गाउपालिकाको वडा नम्बर २ र ३ मा बाढिले गरेको क्षतिको स्थलगत अनुगमन गर्नु भएको थियो । त्यसैगरि बोहराले गाउपालिका बैठकमा सहभागी भई रिपोर्ट संकलन र निर्देशन, नेकपा रामारोशन गाउँपालिकाको सचिवालय बैठकमा सहभागी भई रिपोर्ट संकलन गर्नु भएको बताईएको छ ।

अनुगमन सहित छलफलमा नेकपा अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवर, गाउँपालिका अध्यक्ष झकर बहादुर साउँदको समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया