Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित

सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित

क्यालिफोर्निया- सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियाको अध्यक्षमा दल बोगटी निर्विरोध निर्बाचित भएका छन् । हालै सम्पन्न समाजको पहिलो साधारण सभाबाट बोगटी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

समाजको उपाध्यक्षमा नवराज मुडभरी, खेमु रेग्मी, महासचिवमा तपेन्द्र बहादुर भुल, सचिवमा सन्तोष कुमार बोहरा, कोषाध्यक्षमा वीरेन्द्र बटाला चयन भए ।

त्यस्तै सदस्य पदमा रन बहादुर बडुवाल, विनोद बजगाई, गिरिजा प्रसाद उपाध्याय, पुष्पा जोशी, वीरेन्द्र बिष्ट, पुर्ण बहादुर बोहोरा, टिना खनाल चयन भईन । 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका तर्फ चक्र बहादुर भण्डारी ,हेम ठकुल्ला र मनिराम न्यौपानेले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरे

समाजका अध्यक्ष कर्ण चन्दको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि नेपाल सरकारका महावाणिज्यदूत ऋषी ढकाल, विशिष्ट अतिथि समाजका बरिष्ठ सल्लाहकार  गणेश भट्टराइले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा एकता समाजका अध्यक्ष रोशन अधिकारी, ईन्टरटेनमेण्ट ८८४८ का अमृत महतो , गुरुङ समाज का अधक्ष्य ( श्री जोसेफ घले, पशुपति तथा बुद्ध फाउन्डेसनका अध्यक्ष रामेश्वेर भण्डारी, बुद्ध तथा फाउन्डेसनका बिमल श्रेष्ठ,  जनसम्पर्क समाजका अध्यक्ष मदन पाठक, नेवा समाजका अध्यक्ष कनया श्रेष्ठ अतिथि रहेका थिए ।

लामो समयदेखि समाजलाई सहयोग गर्दै आएका वेद भक्त जोशी, ऋषि ढकाल, सुरेश खनाल, चक्र बहादुर भण्डारी, भरत भुल,गणेश भट्टराई, श्री प्रेम बहादुर सार्की, गोविन्द चन्द, ईन्टरनेशनल ईण्डिया बजारलाई साधारण सभामा सम्मान गरिएको थियो । 

प्रतिक्रिया