ताजा अपडेट
श्रीमती कुट्ने सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक जेल चलान
धनगढी । श्रीमतीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत कञ्चनपुरले उपप्राध्यापक भट्टलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
उक्त आदेशपछि उनी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भट्टले श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया