ताजा अपडेट
कैलारी ५ मा आगलागीबाट डेढ लाखको क्षति
धनगढी- कैलालीको कैलारी गाउँपालिका – ५ छोट्कीपलियामा आगलागी हुँदा डेढ लाखको क्षति भएको छ ।
स्थानीय रामदास चौधरीको एक तले दुई कोठे कच्ची गोठमा विद्युतको तार सर्ट भई आगलागी हुँदा गोठ भित्र रहेका खाद्यान्न, सोलार ब्याट्री लगायतका सामानहरू जलेको प्रहरीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया