Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दारी ग्याङ बझाङमा पनि बिस्तार, संयोजकमा जोशि

दारी ग्याङ बझाङमा पनि बिस्तार, संयोजकमा जोशि

बझाङ, ७ भदौ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरराजनीतिक तथा सामाजिक संस्था दारी ग्याङ बझाङमा पनि बिस्तार भएको छ । दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराको पहलमा यसको शाखा बझाङमा बिस्तार भएको हो ।

हेमन्त राज जोशी संयोजकत्वमा सर्वसम्मत कार्य समिति चयन गरिएको छ । जसको सहसंयाेजकमा कबिन्द्र कडायत, सचिवमा रिदम सिह ठकुरी, कोषाध्यक्षमा डोरेन्द्र खड्का, प्रविधि संयोजकमा मदन राज जोशी, सल्लाहकारमा बसन्त प्रताप सिह, नरेन्द्र उपाध्याय, मकरराज धामी र हर्क धामि चयन भएका छन ।

समितिमा थप सदस्य रहेका छन । संयोजक जोशीका अनुसार दारी ग्याङ बझाङले समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेका विभिन्न पक्षमा जनचेतनामूलक अभियान सञ्चालन गर्नेछ ।

बझाङका पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार गर्ने, रक्तदान गर्ने एवं सचेतना प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

यस्तै प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थाहरुसंग सहकार्य गर्ने समूहका संयोजक जोशीले बताए । समाजका विकृतिका विरुद्ध अभियान चलाउने र यसको लागि योजना बनाइरहेको उनको भनाइ छ ।

चार बर्ष अघि सामाजिक संजालबाट सुरु भएको दारी ग्याङ नेपालका ३३ भन्दा बढि जिल्लाहरुमा आधिकारिकरुपमा बिस्तार भएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए ।

प्रतिक्रिया