ताजा अपडेट
काठ कटान तथा ओसारपसार मुद्दामा फरार अछामका २ महिलासहित ३ जना पक्राउ
अछामः काठ कटान तथा ओसारपसार मुद्दामा फरार रहेका अछामका ३ जना पक्राउ परेका छन्।
अछामको तुर्माखाद गाउँपालिका–६ बस्ने माङ्गली देवी जैशी, तारा देवी साउद र हर्क विक पक्राउ परेका हुन्।
तीनै जनालाई जिल्ला अदालत अछामको फैसलाले काठ कटान तथा ओसारपसार मुद्दामा २२ हजार ४११ जरिवाना ठहर गरेपछि फरार रहेका थिए।
फरार रहेका तीनै जनालाई शुक्रवार प्रहरी चौकी भौरवस्थान, अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया