Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १८ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

फूलवारीमा लोक साँस्कृतिक महोत्सव हुने

फूलवारीमा लोक साँस्कृतिक महोत्सव हुने

धनगढी । सुदूरपश्चिम लोक साँस्कृतिक समाज,फूलवारी र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीको फूलवारीमा लोक साँस्कृतिक महोत्सब हुने भएको छ । आयोजले धनगढीमा पत्रकार सम्मेलन गर्दै पुस २३ गते देखि २७ गते सम्म धनगढी १८ स्थित डिपो बजारमा लोक साँस्कृतिक महोत्सब हुने जानकारी दिएको छ ।

महोत्सबमा लोक सँस्कृति, परम्पराको संरक्षण र प्रवर्धन गर्न प्रदेश स्तरीय डेउडा कार्यक्रम,भुवो, पञ्चेवाजा, सखिया,झुम्रा, लोकदोहोरी, मारुनी, तामाङसेलो र चर्चित राष्ट्रिय डेउडीया कलाकारका सांगीतिक प्रस्तुति रहने अयोजक संस्थाका समाजका सचिव जयकृष्ण जोशीले जानकारी दिए ।

संस्कृति संस्कार गर्ने उदेश्यका साथ दोस्रो पटक लोक साँस्कृतिक महोत्सव संचालन गर्न लागिएको समाजका अध्यक्ष तिलक ओलीले बताए । महोत्सब भरपुर मनोरञ्जन प्रदान गर्न सकिने अध्यक्ष ओलीले बताए । महोत्सबमा सहभागि कलाकारलाई सम्मान एवं उचित पुरुस्कारको व्यवस्था गरिने बताईएको छ । विभिन्न समुहवाट पञ्चेवाजा प्रदर्शन महोत्सबमा प्रवेस निशुल्क गरिएको ओलीले बताए ।

महोत्सबले स्थानीय कला सँस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले बताए । महोत्स उद्घाटनका लागि सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमलबहादुर शाहलाई निमन्त्रणा गरिएको समेत उनले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ