ताजा अपडेट
मुगुमा भूकम्पको धक्का
                                        
                                        मुगुमा भूकम्प गएको छ। आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।
हिजो दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया