ताजा अपडेट
रामारोशनमा बाढिमा ज्यान गुमाएका आफन्तलाई अनेरास्ववियु द्वारा आर्थिक सहयोग ।
कमल रावल, भदौ ८ अछाम
अनेरास्ववियु जिल्ला कमिटि अछामले रामारोशन गाउँपालिकाकाे बाढिमा ज्यान गुमाएका आफन्तलाई घरमै पुगेर आर्थिक सहयोग गरेको छ । साफेबगर क्षेत्रमा सँकलित ८५ हजार अार्थिक रकम पिडितको घर वडा नम्बर ५ नेटाकोट पुगेर हस्तान्तरण गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अछामका जिल्ला कमिटि सचिवालय सदस्य तथा बिद्यार्थी ईन्चार्ज भीम रावलो नेतृत्वमा गएको एक बिदार्थि सँगठनको टोलिले राहत स्वरुप आर्थिक रकम हस्तान्तरण गरेको हो । पिडामा परेका परिवारलाई सहयोग हस्तान्तरण गर्दै नेता रावलले हरेक पिडामा जुझ्दै अघ बढिरहेका जनतालाई सहयोगि हातहरु अघि बढिरहने बताउनु भयो । बिदार्थि सँगठनले स्रहानिय कार्य गरेकाले आगामि दिनमा सामाजिक कार्यमा अगाडि बढदै जानु पर्ने बताउनु भयो । राहत सहयोग कार्यक्रममा नेता रावल सहित नपाल कम्युनिष्ट पार्टि नेकपा रामारोशन कमिटि अध्यक्ष कम्मान साउद, अनेरा स्वियु अछामका संयोजक धुब्र रावल, सह सयोजक निरक शाहि लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया