ताजा अपडेट
कैलालीको चाैकीडाँडामा स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालक घाइते
धनगढी । कैलालीको गाेदावरी नगरपालिका-३ काे चाैकीडाँडामा स्कुटर दुर्घटनामा परेर चालक घाइते भएका छन् ।
घाइते हुनेमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय ललित चन्द रहेको प्रहरीले जनाएको छ ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । चन्दले चलाएको सुपप्र ०१०१२ प ६३९९ स्कुटर अनियन्त्रित भएर आफैं पल्टिएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया