ताजा अपडेट
धनगढीमा अटाे पल्टिँदा २ जना घाइते, चालकसहितले मापसे गरेका थिए
धनगढी । धनगढीमा गएराति अनियन्त्रित भएर अटाे रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका -७ काे जाखाेर तालमा राति सवा १२ बजेतिर से १ ह१४६७ नम्बरको अटाे पल्टिएको थियो ।
दुर्घटनामा अटाेमा सवार धनगढी-५ बस्ने ४८ वर्षीय कमल चाैधरी र घाेडाघाेडी-१० बस्ने २५ वर्षीया शान्ति चाैधरी घाइते छन् ।
उनीहरूकाे सेती अस्पतालमा उपचार जारी छ ।
अटाे र चालक मन्थुराम चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालकसहितका तीनै जनाले मदिरा सेवन गरेकाे पाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया