ताजा अपडेट
बैतडीका युवकको भारतमा बालुवाखानीमा च्यापिएर मृत्यु
बैतडी । बैतडीका एक युवकको भारतमा बालुवाखानीमा च्यापिएर मृत्यु भएको छ । भारतको पिथौरागढमा काम गर्दै आएका सिगास गाउँपालिका–४ तल्लाऐनीका अन्दाजी २५ वर्षीय टेकसिंह साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको वडा अध्यक्ष हरिसिंह बोहराले बताए ।
वडाध्यक्ष बोहराका अनुसार घटनाका विषयमा विस्तृत जानकारी भने आएको छैन । मृतक साउँद दुई महिना पहिलामात्रै पिथौरागढ गएका थिए । उनका श्रीमती र दुई छोराछोरी छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया