Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रामारोशनका बाढि पिडित २५ घरपरिवारलाई केयर र सेवकद्धारा राहत हस्तान्तरण ।।

रामारोशनका बाढि पिडित २५ घरपरिवारलाई केयर र सेवकद्धारा राहत हस्तान्तरण ।।

कमल रावल, भदौ ८ अछाम

रामारोशन गाउपालिकाको सबैभन्दा विकट बाढि प्रभाबित क्षेत्र सोरना टोलमा राहत बाडिएको छ । केयर नेपालको आर्थिक सहयोग र सेवक नेपाल मार्फत गाउपालिका अध्यक्षलाई हस्तान्तरण गरि आज नै २५ परिवारलाई वितरण गरिएको छ । हेलिकप्टर मार्फत सदरमुकाम मंगलसेनबाट पठाईएको त्रिपाल २ सय २५ थान, म्याटरेस २५ थान, चामल २५ बोरा, दाल ७५ केजि, खाने तेल २५ लिटर, नुन ५० केजि, भाडा कुडाका सबै २५ थान सामाग्री गाउपालिका अध्यक्ष झँकर बहादुर साउदले प्राप्त गरेर उनिहरुलाई वितरण गर्नु भएको छ ।

गाउपालिका अध्यक्ष साउदलाई केयर नेपालका राजेन्द्र भट्ट, सेवक नेपाल सुआहारा कार्यक्रमका कार्यक्रम संयोजक सेत बहादुर भुलले हस्तान्तरण गर्नु भएको हो । बाढि पहीरो पिडीतलाई वितरण कार्यक्रममा गाउपालिका अध्यक्ष साउद सहित नेकपा जिल्ला सचिवालय सदस्य हर्क बहादुर बुढा, जिल्ला सदस्य चक्र बहादुर रोकाया, कार्यबाहक वडा अध्यक्ष शेर बहादुर बोहरो लगाएतको उपस्थिती रहेको रुपक परियारले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया