ताजा अपडेट
कञ्चनपुरबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८०फागुन १६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ५३ वर्षीय कृष्ण देब पन्त पक्राउ परेका हुन्। पन्तलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया