ताजा अपडेट
अछामको ढुङ्गाचाल्नामा प्रहरी चौकी भवन उद्घाटन
धनगढी । अछामको ढुङ्गाचाल्नामा प्रहरी चौकी भवन उद्घाटन गरिएको छ । ढकारी गाउँपालिका-६ स्थित प्रहरी चौकी ढुङ्गाचाल्नाको नवनिर्मित भवन मंगलबार उद्घाटन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा भवन उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया