ताजा अपडेट
कैलालीमा एक पुरुष मृत फेला
                                        
                                        धनगढी । कैलालीमा एक पुरुष मृत फेला परेका छन् । लम्कीचुहा नगरपालिका-९ का ५० वर्षीय नैनबहादुर चौधरी मंगलबार मृत फेला परेका प्रहरीले बताएको छ ।
उनी दैनिकजसो मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको प्रहरीको भनाइ छ ।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया