ताजा अपडेट
डडेल्धुरामा बालयौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढी । डडेल्धुरामा बालयौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा परशुराम नगरपालिका-१२ जोगबुढा बस्ने ५० वर्षका काले कामी रहेका छन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत डडेल्धुराको फैसलाले बालयौन दुर्वव्यवहार मुद्दामा ३ महिना कैद सजाय, ५ हजार रुपैयाँ जरिबाना र १० हजार रुपैयाँ क्षतिपूर्ति तोकिएको थियो । कामीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले मंगलबार उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया