Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा

धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा

 

धनगढी।  कैलालीको धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा आएको छ।

सुदूरपश्चिमका स्थानीय परिकारलाई आधुनिक शैलीमा पस्कनका लागि डेढ करोड बढीको लगानीमा मंगलवारदेखि पोटली फुड्स सञ्चालनमा ल्याइएको हो। 

कोदो, मकै, फापर लगायतका परम्परागत परिकारलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन पोटली खोलिएको व्यवस्थापक माधव रोस्याराले बताए।

‘आधुनिक जीवनशैलीसँग मेल खाने गरी सुदूरपश्चिमको मौलिक खानालाई पुनर्जीवित गर्ने उद्देश्यले पोटली फुड्सले आफ्नो सेवा सुरु गरेको हो,’ उनले भने, ‘पोटलीले रैथाने परिकारलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने छ।’

सुदूरपश्चिमको मौलिक स्वादलाई विश्वस्तरीय बनाउने तथा स्थानीय उत्पादन र संस्कृतिको जगेर्ना गर्न पनि पोटलीले योगदान पु¥याउने विश्वास गरिएको छ। पोटलीमा खाना, नास्ता, चिया, कफीसंगै बार र लाउन्ज पनि रहेको बताइएको छ। 

सुदूरपश्चिमका सांस्कृतिक र भाषिक पहिचानलाई झल्काउन ‘पोटली’ नाम राखिएकोमा उक्त शब्द खाजा लागि प्रयोग गरिन्छ।

प्रतिक्रिया