Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

भीम रावललाई साथ दिने भन्दै एमालेका ५९ जनाको नाममा विज्ञप्ति जारी (नामावलीसहित)

भीम रावललाई साथ दिने भन्दै एमालेका ५९ जनाको नाममा विज्ञप्ति जारी (नामावलीसहित)

काठमाडौं- नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् ।

विज्ञप्तिमा नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम छ ।

अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो ।

रावलको पक्षमा खुलेकाहरुले यो निर्णय ‘स्वेच्छाचारी’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ भनेर आलोचना गरेका छन् ।

‘समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिवद्धता समेत नष्ट गरिएको छ,’ एमाले त्यागेको भन्दै उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरुले बसिरहनुको कुनै औचित्य छैन ।’

हेर्नुहोस् संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका नाम–

क्र.स नाम, थर जिम्मेवारी कमिटी पद हस्ताक्षर कैफियत
रमेश बहादुर कुँवर नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य    
चक्र रावल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य    
जंग विक नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य    
केशर मियाँ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य    
निर्मला रावल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य    
दुधकला विष्ट नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य    
दिपक सुनार नेकपा एमाले प्रदेश कमिटी आर्थिक विभाग सदस्य    
हर्क कुँवर नेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकार सदस्य    
सुशिला वोगटी नेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकार सदस्य    
१० सुरत भुल नेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकार सदस्य    
११ प्रकाश शाह नेकपा एमाले सचिवालय सदस्य तथा संगठन विभाग सदस्य    
१२ सागर सिंह बाब्ली नेकपा एमाले सचिवालय सदस्य    
१३ प्रेम खत्री नेकपा एमाले सचिवालय सदस्य    
१४ मान बहादुर गीरी नेकपा एमाले सचिवालय सदस्य    
१५ डबल ठकुल्ला नेकपा एमाले सचिवालय सदस्य    
१६ सुरेन्द्र शाही नेकपा एमाले सचिवालय सदस्य    
१७ बल बहादुर कुँवर नेकपा एमाले जिल्ला कमिटी सदस्य    
१८ रतन बहादुर रावल नेकपा एमाले जिल्ला कमिटी सदस्य    
१९ टंक रावल नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२० उजिर साउद नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२१ झंकर कुँवर नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२२ अम्विका खडका नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२३ हेमा नागरि नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२४ शंकर भुल नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२५ रामप्यारी कुँवर नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२६ लाल कामी नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२७ राम बहादुर कुँवर नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२८ राम बहादुर खडका नेकपा एमाले जिल्ला कमिटी सदस्य    
२९ ललित ढोली नेकपा एमाले जिल्ला कमिटी सदस्य    
३० महारुप जैशी नेकपा एमाले सचिवालय सदस्य    
३१ अम्मर विक नेकपा एमाले जिल्ला कमिटी सदस्य    
३२ कमल साउद नेकपा एमाले जिल्ला कमिटी सदस्य    
३३ जगत रावल नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य    
३४ हिक्मत खडका नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य    
३५ नर बहादुर कुँवर नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
३६ सुरेन्द्र भूल नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
३७ गोविन्द्र भूल नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
३८ नैनसिंह कुँवर नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
३९ लाल बहादुर रावत नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
४० पुरन बहादुर कुवर नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
४१ पाना साउद नेकपा एमाले जिल्ला कमिटी सदस्य सदस्य    
४२ तारा साउद नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
४३ नृप विक नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य    
४४ भरत अयडी नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
४५ रमेश बुढामगर नेकपा एमाले जिल्ला कमिटी सदस्य    
४६ तर्कराज उपाध्याय नेकपा एमाले जिल्ला कमिटी सदस्य    
४७ लाल बहादुर कामी नेकपा एमाले जिल्ला कमिटी सदस्य    
४८ टंक राज रेग्मी नेकपा एमाले रिटनीज फ्रेडरेशन जिल्ला अध्यक्ष    
४९ रंग ठकुल्ला नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
५० पुरन सठ्ठी नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
५१ प्रकाश खत्री नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
५२ श्याम रावल नेकपा एमाले जिल्ला सल्लाहाकार सदस्य    
५३ प्रेमराज शर्मा वडा नं ६ साँफेवगर नपा पुर्व वडा अध्यक्ष    
५४ ढकेन्द्र कुँवर नेकपा एमाले साफेवगर नगर कमिटी अध्यक्ष    
५५ ललित नेपाली नेकपा एमाले साफेवगर नगर कमिटी उपाध्यक्ष    
५६ यदीन मियाँ नेकपा एमाले साफेवगर नगर कमिटी उपसचिव    
५७ सिता कुँवर नेकपा एमाले साफेवगर नगर कमिटी उपसचिव    
५८ विकास कुँवर साफेवगर नगर युवा संघ अध्यक्ष    
५९ भगवती कुँवर अनेम संघ साफेवगर नगर अध्यक्ष

प्रतिक्रिया