Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सरकारसँग निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको माग- कालोबजारी अन्त्य गरिदेऊ

सरकारसँग निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको माग- कालोबजारी अन्त्य गरिदेऊ

निर्माण व्यवसायी संघ कञ्चनपुरले गृहमन्त्री रमेश लेखक र प्रशासनमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार निर्माण व्यवसायी संघ कञ्चनपुरले गृहमन्त्री रमेश लेखक र प्रशासनमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । 

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जनप्रसाद भट्टले पछिल्ला दिनहरूमा निर्माण व्यवसायीमाथि मार्का पर्ने गरेर निर्माण सामग्रीको मूल्यवृद्धि गरेर मारमा पारेको भन्दै गृहमन्त्री लेखकलाई महेन्द्रनगरमै भेटेरै ज्ञापनपत्र बुझाएको र प्रधानमन्त्री ओलीलाई प्रशासनमार्फत ज्ञापनपत्र पठाएको बताए । ‘हामी निर्माण व्यवसायीमाथि मूल्यवृद्धि गरेर अन्याय गरेको छ, यसमा सरकारले केही हेरिदिएको छैन,’ अध्यक्ष भट्टले भने, ‘गृहमन्त्री लेखकजीलाई भेटेरै १४ बुँदे ज्ञापनपत्र बुझाएँ, उता प्रधानमन्त्रीलाई सिडिओमार्फत बुझाएका छौँ ।’ 

निर्माण सामग्री सिमेन्ट, छडलगायतमा चर्को मूल्यवृद्धि रोक्नुपर्ने, कालोबजारी रोक्नुपर्ने, निर्माण व्यवसायीको काम गरेको भुक्तानी निकासा दिनुपर्ने, बिमा, आर्थिक नियमावली परिवर्तनजस्ता माग अघि सारेर ज्ञापनपत्र बुझाएका छन् । ‘अहिले हामीले सरकारलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छौँ, हाम्रा मागमा ध्यान नदिए आन्दोलन चर्काउँछौँ,’ उनले भने, ‘सरकारले देश निर्माणमा भूमिका निर्वाह गर्दै आएका निर्माण व्यवसायीको पिरमर्का बुझिदिएको छैन ।’

उनले माघ मध्यसम्ममा पनि मागबारे सुनुवाइ नभएर निर्माण होलिडेदेखिका आन्दोलन चर्काउने चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले निर्माण व्यवसायीका जाजय माग पूरा गर्न सरकार दृढ रहेको बताउँदै आन्दोलनतर्फ सोच्दै नसोच्न आग्रह गरेका छन् । 

प्रतिक्रिया