ताजा अपडेट
फरार प्रतिवादी पक्राउ
धनगढी । धनगढीमा प्रहरीले एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षकी सन्ध्या चौधरी रहेकी प्रहरीले बताएको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्दामा एक महिना कैद सजाय तोकिएकी उनलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको टोलीले शुक्रबार ट्राफिक चौराहा नजिकबाट पक्राउ गरेको जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया