ताजा अपडेट
डोटीमा घाटी रेटिएको अवस्थामा शव फेला
डोटी – डोटीमा एक पुरुषको घाटी रेटिएको अवस्थामा शव फेला परेको छ । सायल गाउँपालिका – ५ दैनाका ४० वर्षीय बहादुर खड्का आइतबार बिहान घाटी रेटिएको अवस्थामा मृत फेला परेका हुन ।
शनिवार छोरीको उपचार गर्न जिल्ला अस्पताल डोटी आएका उनी साँझ आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीमा चालक छत्र खड्काको कोठामा बसेका थिए ।
राती सोही कोठामा मादक पदार्थ सेवन गरेका उनले आफैले घाटी रेटेर आत्महत्या गरेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया