Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रजातान्त्रीक बिचार समाज अछाममा पनि गठन, अध्यक्षमा शंकर रावल

प्रजातान्त्रीक बिचार समाज अछाममा पनि गठन, अध्यक्षमा शंकर रावल

अछाम । अछाम जिल्लामा प्रजातान्त्रीक बिचार समाजको गठन गरिएको छ ।

प्रजातन्त्री प्रति बिचार राख्ने प्राध्यापक, शिक्षक, वकिल मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, स्वास्थ्यकर्मीको उपस्थितीमा समाजको जिल्ला शाखा गठन गरिएको हो ।

अछाम बहुमुखी क्याम्पसका प्राध्यापक शंकर रावलको अध्यक्षतामा ११ सदस्यि कमीटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा मलकला न्यौपाने, सचिवमा झनकराज जोशी, सहसचिवमा मेनुका ढुंगाना, कोषाध्यक्षमा शुशीला ढुंगाना, सदस्यमा छत्र बहादुर बिष्ट सहित ६ जना रहेका छन् ।

मावन अधिकार, बहुदयिल प्रजातन्त्र, कानुनी राज्य तथा बहुलबादमा आधारित संसदिय प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा क्रियाशिल हुन प्रजातान्त्रीक बिचार समाजको सुरुवात गरिएको हो ।

देशका बिभिन्न ५७ बढी जिल्लामा क्रियाशिल छ । सबै जिल्लामा शाखा गठन गरिने भएकाले अछाममा पनि यसको गठन गरिएको नवर्निवाचित अध्यक्ष रावलले बताए ।

राष्टियताको संरक्षण, सम्र्बदन, सम्मानको निरन्तर अभिबृद्धि गराउने र प्रजातान्त्रीक संस्कृतीको विकासमा सहयोग पुर्याउने उदेश्यले समाजको गठन गरिएको अध्यक्ष रावलको भनाई छ ।

प्रतिक्रिया