ताजा अपडेट
कञ्चनपुरमा भवानी–कालीका कन्स्ट्रकसनको गोदाममा आगलागी, करोडको क्षति
धनगढी । कञ्चनपुरमा भवानी–कालीका कन्स्ट्रकसनको गोदाममा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।
गएराति दुई बजेर ५० मिनेटतिर वेदकोट नगरपालिका–६ को मुसेपानीमा हर्क मल्लले सञ्चालन गरेको भवानी–कालीका कन्स्ट्रकसन प्रालीको गोदाममा विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड, रबर सिल, टायल, क्रसर पट्टा, ईन्जिन वयल, डिजेल, पेट्रोल, टायर, सेप्टि फ्रेम, जोईन्ट फिलर, ह्याबी ग्रिस ड्रम , हाईड्रोलीक लिटर ड्रम लगायतका सामान गरेर एक करोडको क्षति भएको हो ।
आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा बिहान सवा ४ बजे मात्र पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया