ताजा अपडेट
गुडिरहेको ट्याक्टरबाट खस्दा चक्काले कुल्चेर महिलाको मृत्यु
कैलालीमा आफैँ चढेको ट्याक्टरले किच्दा महिलाको मृत्यु भएको छ।
सु.प.०१–००२ त ५२३२ नम्बरको ट्याक्टरमा सवार जोशीपुर गाउँपालिका-५ मैनपोखरीकी ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो।
बिहीबार स्थानीय नहरमा ट्याक्टरबाट खस्दा उनलाई चक्काले ढाडमा कुल्चेको हो।
गम्भीर घाइते अवस्थामा उनलाई टीकापुर अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर पुर्याइएको थियो।
तर उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ट्याक्टर चालक जोशीपुर गाउँपालिका-५ सिरानाका ५० वर्षीय तेज बहादुर मौनीलाई प्रहरीले पक्राउ गरेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया