Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भीम रावलले भने– एमालेबाट निकालियो, अब वैकल्पिक शक्ति निर्माण गर्छौँ

भीम रावलले भने– एमालेबाट निकालियो, अब वैकल्पिक शक्ति निर्माण गर्छौँ

 

धनगढी । नेकपा एमालेबाट निष्कासित भएपछि मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका एमालेका पूर्व नेता भीम रावलले आफूले एमाले छाडेको नभइ निकालिएको बताउँदै आफूमाथि एमालेबाट अन्याय गरिएको बताएका छन् । उनले एमालेभित्र इमान्दार कार्यकर्ता बस्नै नहुने भएपछि बैकल्पिक शक्ति निर्माण गर्नुको विकल्प नभएको बताए । 

मातृभूमि जागरण अभियानअन्तर्गत शनिवार कैलालीमा भेलाको आयोजना गरेको छ । ‘सबैतिर मातृभूमि जागरण अभियानका भेलाहरु सञ्चालन गर्दै जान्छौं,’ रावलले भने ‘अहिलेका थोत्रा नेताहरुको विकल्पमा देशभक्त र वैकल्पिक शक्ति निर्माण गर्छौ ।’ उनले चुनावको ठीक अगाडी पार्टी गर्ने गर्ने बताएका छन् । रावलले भने ‘केपी ओली र उनका वरिपरि बस्नेहरुले कम्युनिष्ट सिद्धान्त च्यूत गरेकाले बैकल्पिक शक्तिका रुपमा अलग पार्टी गठन गर्नु पर्ने अवस्था आएको छ ।’

भेलामा सहभागी हुन आएका रावलका समर्थकहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध चर्काे नारावाजी गरेका थिए । सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य कृष्णराज सुवेदीको अध्यक्षतामा आयोजित भेलालाई सम्बोधन गर्दै रावलले दुुई तिहाइको बहुमत भएको कम्युनिष्ट पार्टीको सरकार भएको संसद विघटन गरेर केपी ओलीका नाम कम्युनिष्ट पार्टीलाई घात गर्ने व्यक्तिको रुपमा इतिहासमा लेखिने बताए । 

मातृभूमि जागरण अभियानका प्रस्तावक रावलले अहिलेकै जस्तो बेथिति हुने हो भनेसमानुुपातिक प्रणाली खारेज हुनुपर्ने बताए । उनले गाउँगाउँमा सिंहदरबार आएका नभइ कमिशनतन्त्र आएको टिप्पणी पनि गरेका छन् । 

प्रतिक्रिया