Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीमा तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता हुँदै, विजेतालाई सवा लाख

बैतडीमा तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता हुँदै, विजेतालाई सवा लाख

 

धनगढी । बैतडीमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । फागुन १५ गतेदेखि १८ गतेसम्म मेनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता हुन लागेको हो ।

मेनेजर तेजबहादुर चन्द स्मृति ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगितामा जिल्लाका १० वटा पालिकाका टिमको सहभागिता रहने छ । 

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद एक लाख २५ हजारसहित ट्रफी, दोस्रो हुने टिमलाई नगद ७५ हजारसहित ट्रफी तथा तेस्रो हुने टिमलाई नगद ३५ हजारसहित ट्रफी वितरण गरिने चन्दले जानकारी दिए । यस्तै सान्त्वना हुने टिमलाई पनि नगद १५ हजार पुरस्कार दिइने ट्रष्टका सचिव चन्दले बताए । भलिबल प्रतियोगिता दशरथ चन्द नगरपालिका–५ सुन्दरखालीमा हुने छ । 

यसअघि पनि तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताका दुई संस्करण भइसकेका छन् । योभन्दा पहिले एक संस्करण दशरथचन्द नगरपालिकास्तरीय भलिबल प्रतियोगिता भएको थियो भने एकपटक जिल्लास्तरी भलिबल प्रतियोगिता भएको थियो । 

तेजबहादुर चन्द बैकंका व्यवस्थापक थिए । उनको मृत्युपछि उनका छोराहरुले ट्रष्ट खोलेका थिए । उक्त ट्रष्ट जिल्लामा विभिन्न खेल गतिविधिसंगै सामाजिक कार्यमा पनि सक्रिय छ । 

 

प्रतिक्रिया