Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सेती अस्पतालभित्रै डाक्टरमाथि आक्रमण, बिरामी कुरुवा पक्राउ

सेती अस्पतालभित्रै डाक्टरमाथि आक्रमण, बिरामी कुरुवा पक्राउ

सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि सोमबार बिहान ४ बजेतिर आक्रमण भएको छ।

रक्तचापसम्बन्धी बिरामी आमाको कुरुवा बसेका ती व्यक्तिले प्रादेशिक अस्पतालका डाक्टर वेदप्रकाश भट्टलाई क्रमण गरेका हुन्।

आक्रमणकारी कैलालीको धनगढी उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीय कृष्ण रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी कवीन्द्र सिंह बोहराले बताए।

उनका अनुसार रानाकी आमाको आईसीयूमा राखेर उपचार भइरहेको छ।

रक्तचापसम्बन्धी बिरामी राखिएको आईसीयू कक्षमा बिहान जाँच गरेर फर्किने क्रममा डाक्टरलाई आक्रमण भएको हो।

डाक्टर भट्टको मुखमा चोट लागेको छ भने चस्मा पनि फुटेको छ।

प्रारम्भिक जानकारीअनुसार डाक्टरलाई आक्रमण गर्ने राना मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया