Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

समृद्ध नेपाल बनाउन सुदूरपश्चिम सरकार प्रतिवद्ध–मुख्यमन्त्री शाह

समृद्ध नेपाल बनाउन सुदूरपश्चिम सरकार प्रतिवद्ध–मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समृद्ध नेपाल बनाउन सुदूरपश्चिम सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

प्रजातन्त्र दिवसमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहले लोकतन्त्रले ल्याएको सुन्दर व्यवस्थालाई जनमैत्री र मजबुत बनाउन सरकार स्पष्ट रुपमा लागेको बताएका हुन ।

‘लोकतन्त्रले ल्याएको यो सुन्दर व्यवस्थालाई जनमैत्री र अझै मजबुत बनाउन स्पष्ट रुपमा प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढीरहेको छ’ उनले भने –‘वर्तमान शासन व्यवस्थाले दशकौंदेखिको व्यक्त हुँदै आएको शहिदको सपना एवं जनताको आकाक्षलाई मुर्तरुप दिन सक्नुपर्छ ।’

उनले आत्मनिर्भ र समुन्त प्रदेशबासी को संकल्प लिएर सरकार अघि बढीरहेको बताउँदै –‘सरकार सामाजिक न्याय, समानता, सामाजिक सदभाव तथा आर्थिक समुन्तीलाई मुल लक्ष्य बनाएर अघि बढिरहेको स्मरण गराउन चाहन्छु ।

उनले ऐतिहासिक दिवसलाई  मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वधिनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबै लाग्नुपर्ने बताए ।
 

प्रतिक्रिया