Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पुरन रावलद्वारा रामारोशनका बाढि पिडितलाई सहयोग

पुरन रावलद्वारा रामारोशनका बाढि पिडितलाई सहयोग

भदौ ९ अछाम  

मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ निवासी युवा समाजसेवी पुरन रावलले रामारोशनका बाढी पिडितका लागि आर्थिक सहयोग गर्नु भएको छ । रामारोशन गाउपालिकाका उपाध्यक्ष सरस्वती रावललाई १० हजार १ सय रुपैया हस्तान्तरण गर्दै आर्थिक सहयोग रावलले गरेका हुन ।

कैलाशकाे बाढिले ज्यान गुमाएका परिवारका आफन्तलाई क्रिया खर्च स्वरुप राहत पुगोस भनेर सहयोग गरेको उहाले बताउनु भयो । रामारोशन गाउपालिका ५ चौकामा जनज्योति बोर्डिग स्कुल सन्चालन गर्दै आएका रावलले आगामि दिनमा समेत दुख पिडामा परेका नागरिकलाई आवश्यक राहत सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ ।

प्रतिक्रिया