Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

श्रीमद् भागवत ज्ञान महायज्ञ हुने

श्रीमद् भागवत ज्ञान महायज्ञ हुने

धनगढी– सुदूरपश्चिमाञ्चल साहित्य समाजले फागुन २१ गते देखि धनगढी उप महानगरपालिका वडा नम्बर–१ स्थित महोत्सव स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।

स्रस्टाको सम्मानका लागि अक्षयकोष स्थापना गर्न महायज्ञ सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयका अनुसार यहायज्ञमा प्रखर कथा वाचिका भागवत मञ्जरी राधिका दासीले कथा वाचन गर्ने छिन् ।

महायज्ञ सञ्चालन पछि स्रस्टाका लागि नेपालकै सवै भन्दा बढी धनराशीको पुरस्कार राशी घोषणा गरिने उनले बताए । मदन पुरस्कार जस्तै ठुलो धनराशीको पुरस्कारका लागि महायज्ञबाट संकल हुने रकमको अक्षकोष स्थापना गरिने उनले बताए ।

अध्यक्ष पाण्डेयका अनुसार महायज्ञ सञ्चालनका लागि ४० लाख रकम खर्च हुने अनुमान गरिएको छ । महायज्ञको उद्घाटनका अवसरमा फागुन २१ ग्ते विहान साढे ९ बजे कलश यात्रा र पूवाङ्ग पूजा गरिने उनले बताए ।

त्यस्तै हरेक दिन बिहान ५ बजे देखि ७ बजे सम्म योग शिविर सञ्चालन गरिने, १० बजे सम्म नित्य पूजा, ११ बजे देखि ती बजेसम्म कथावाचन हुने उनले बताए ।

प्रखर कथा वाचिका राधिका दासिका अनुसार मेचि र कालीको जल मिसाएर गंगा जल सहति कलश यात्रा गरिने छ । साहित्यमा कृयाशित व्यक्तिको हौसला बढाउँदै नयाँ पिढीलाई पनि साहित्यमा रुचि जगाउन महायज्ञ गरिएका कारण आफु धनगढी पुगेको उनले बताइन । महायज्ञमा उपस्थिती जनाउन पनि उनले आग्रह गरिन ।

प्रतिक्रिया