Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य कुँवरको पहलमा बुढाकोटमा खेल मैदान बन्दै

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य कुँवरको पहलमा बुढाकोटमा खेल मैदान बन्दै

धिरज कुँवर (अछाम)

अछामको साँफेबगर नगरपालिका- ९ बुढाकोटको खापरमाण्डौमा बन्ने खेल मैदानको आज उद्घाटन भएको छ ।अनुमानित १ करोडको लागतमा बन्ने खेल मैदानको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुवँरले गर्नुभएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका कुवँरको पहलमा बुढाकोटमा खेल मैदान बन्न लागेको हो । यो खेल मैदानले अछामको खेलकुद क्षेत्रको फरक पहिचान बनाउने राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य कुवँरले बताउनु भयो । आफ्नै पहलमा राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकारको सहयोगमा उक्त खेल मैदान बहुबर्षिय योजनामा निर्माण गरिने उहाँले बताउनुभयो ।

उक्त खेल मैदान उद्घाटन कार्यक्रममा साँफेबगर नगरपालिका - ९ का वडा अध्यक्ष धुर्ब थापालगायत वडाका सम्पूर्ण जनप्रतिनिधि ,समाजसेवि र सरोकारवालाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया