Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

३ महिने व्यवसायिक तथा सीप विकास तालिम साँफेबगरमा सम्पन्न, ४५ दिने तालिम सुरु

३ महिने व्यवसायिक तथा सीप विकास तालिम साँफेबगरमा सम्पन्न, ४५ दिने तालिम सुरु

साँफेबगर- तीन महिने व्यवसायिक तथा सीप विकास तालिम साँफेबगरमा सम्पन्न भएको छ। व्यवसायिक यथा सीप विकास तालिम केन्द्र धनगढी कैलाली र साँफेबगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय साँफेबगर नगरपालिकामा सन्पन्न भएको हो।

साँफेबगर नगरपालिका अछामको सहकार्यमा निःशुल्क रुपमा संचालित तीन महिने ३९० कार्य घण्टा कटाई सिलाई तालिम साँफेबगर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर १२ खप्तडका वडा अध्यक्ष जनक कडायतको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो।

प्रमुख अतिथि कुँवरले सिकेका सीपलाई प्रयोमा ल्याउनु पर्ने बताउनु भएको छ। यस्तै उहाँले सीप सिकेर व्यवसाय गर्न चाहनेलाई नगरपालिका आवश्यक सहयोग गर्ने पनि बताउनु भयो। यस्तै व्यवसायिक तथा सीप विकास ४५ दिने तालिम साँफेबगरमा सुरु भएको छ। नगर प्रमुख कुँवरले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएका हो।

कार्यक्रममा साँफेबगर नगरपालिका शिक्षा शाखाका झंकर खनाल, तालिम प्रशिक्षक प्रतिक्षा रिजाल, पशु प्रविधिक कृष्ण कुँवर, पत्रकार रमेश परियार लगाएत २१ जना तालिममा सहभागीहरुको उपस्थिति रहको थियो। कार्यक्रमको संचालन पत्रकार एकेन्द्र महताले गर्नु भएको थियो ।

प्रतिक्रिया