ताजा अपडेट
खप्तडमा वडा स्तरिय महिला संजाल गठन
साँफेबगर नगरपालिका १२ खप्तडमा वडा स्तरिय महिला संजाल गठन गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजित भेलाबाट संजाल गठन गरिएको हो । भेलाले शारदा धामी कडायतको अध्यक्षतामा १६ सदस्यीय संजाल गठन गरेको वडा सदस्य रमेश कडायतले जानकारी दिए । संजालको उपाध्यक्षमा जलु कडायत,सचिब भावना कडायत रावल,सहसचिब छायाँ कडायत,कोषाध्यक्ष सिता वड आग्री,सदस्यहरुमा सुनिता कडायत,कमला विक,तारा रावल,दुर्गा रावल,निशा रावल,तारा रावल कडायत,कमला आग्री,बनि रावल,अमृता रावल,चम्फा देवि विक रहेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया