Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु

अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु

 

धनगढी । अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–८ ओलिगाउ सुतुडाकी दुई महिलाको घटनास्थलमै मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले २७ वर्षीय देउरुपा बोहरा र २३ बिनिता बोहराको माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको जानकारी दिए । डीएसपी भण्डारीका अनुसार मृतक दुबै देउरानी–जेठानी हुन् । 

‘हामी पनि भर्खरै घटनास्थलमा पुगेका छौं,’ डीएसपी बोहराले भने, ‘ढिस्कोमा अरु पनि पुरिएको आशंमा खोजी गरेका थियौं । त्यस्तो भेटिएको छैन ।’
अछामसहित सुदूरपश्चिमका पहाडी जिल्लामा चैते दसौंको समयममा घरमा माटोले पोत्ने चलन छ । 

प्रतिक्रिया