Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटको स्ववियु सभापतिमा नेबिसंघका कमल कुँवर पुन: निर्विरोध

त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटको स्ववियु सभापतिमा नेबिसंघका कमल कुँवर पुन: निर्विरोध

अछामको साँफेबगर नगरपालिका २ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेपाल बिधार्थि संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिव राजकला खड्का ,काेषाअध्यक्ष भगवती कुँवर , सदस्य रविना महता , पवन कुँवर , बिबिका कुँवर , टेक बहादुर साउद,अखिल क्रान्तिकारी सदस्य एकेन्द्र ढाेली ,समानुपातिक सदस्य झनक बाेहरा, समीर कुँवर ,अाकास चाैधरी, रमिता कुँवर , दृष्टि स्वार, छाया शर्मा,सुवास कुँवर निर्वाचीत भएका छन्।।

मंगलबार कुँवर पुनः त्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा कमल कुँवर निर्वाचित भएका छन् ।गत कार्यकालमा आफुले गरेका कामहरुको मुल्यांकन गरेर संगठनले पुन: जिम्मेवारी सहित चुनावी मैदान पठाएकोले आफु पुनः एकपटक स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएको कुँवरले बताए ।

आगामी दिनमा बाकी अधुरा रहेका काम र बिधार्थीका हकहितका लागि काम गर्न आफुलाई स्ववियु सभापति निर्विरोध निर्वाचित गराउने सबैमा कुँवरले धन्यवाद दिए।

प्रतिक्रिया