Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली काङ्ग्रेस अछामद्वारा रामारोशनमा पहिलो चरणको राहत वितरण

नेपाली काङ्ग्रेस अछामद्वारा रामारोशनमा पहिलो चरणको राहत वितरण

भदौ ११, अछाम

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले रामारोशनका बाढी पहिरो बाट निधन भएका परिवारलाई क्रिया खर्च स्वरुप पहिलो चरणको राहत वितरण गरेछ । बाढीबाट मृत्यु भएका १७ जनाका भएका ८ परिवारलाई उनका अाफन्तहरुलाई जनही तीन हजारका हजारका दरले ५१ हजार रुपैयाँ वितरण गरेको कांग्रेस रामारोशनका राहत संकलन तथा उद्रार समितिका संयोजक पुष्प बिष्टले जानकारी दिनुभयो । राहत संकलन कार्य भइरहेकाले केहि दिनमै बाढी प्रभावित सबैलाई राहत वितरण गर्ने र अहिले मृतक परिवारलाई क्रिया खर्च स्वरुप पहिलो चरणको अार्थिक सहयोग गरेको बिष्टले बताउनुभयो।

मृतक प्रति शोक सभा गर्दै नेपाली कांग्रेस रामारोशनले पिडतलाई उक्त राहत हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रम नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल ,नेपाली कांग्रेस जिल्ला सदस्य मीन बहादुर शाह ,प्रदेश सभा (ख )का सभापति डम्बर स्वार नेकपा रामारोशन गाउँपालिका सचिव पदम शाह, नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर बिक कांग्रेसको राहत संकलन तथा उद्वार समिति संयोजक पुष्प बिष्ट, शिक्षक काली बुढा ,ललिता खत्री ल,म्की क्याम्पसका स्ववियु सभापति ललित जैशीलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया