Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कामधेनु गौशाला गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल

कामधेनु गौशाला गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल

साँफेबगर नगरपालिका –१० बिशालबजारमा रहेको कामधेनु गौशाला संरक्षण तथा सेवा समितिको बैठक शनिवार सम्पन्न भएको छ । समितिका कार्यबहाक अध्यक्ष मोहन कुँवरको अध्यक्षतामा भएको बैठकमा गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल गरिएको छ । बैठकमा गौशाला सचालनका लागी विभिन्न योजनाहरु सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा गाईका लागी भवन निमार्ण, कर्मकाण्ड गर्न कुण्ड निमार्ण, आश्राम निमार्ण, स्थानीय कृषकहरुका लागी बालि तथा तरकारी खेतिका लागी सुपथमा मल निमार्ण तथा वितरण,गोअर्क उत्पादन तथा प्रचार,गाई हेरालोको व्यवस्थापन, दुधजन्य बस्तुको उत्पादन तथा बजारीकरण,गोबरबाट दियो धुप,गुई निमार्ण गरी निर्यात गर्ने,लोप उन्मुख नौमुठे गाउँको संरक्षण लगायतका योजनाहरुको रहेका छन् । बैठकमा पुर्व जिविस सभापति भरत कुमार स्वार, जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर, नेपाली कांग्रेसका क्षेत्रिय सभापति कृष्ण बुढा, वडा अध्यक्ष हिक्मत कडायत, ललित बोगटी, एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम कुँवर,व्यापारी तथा समाजसेवि चन्द्र भण्डारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन गोरख महताले गरेका थिए ।

कामधेनु गौशाला संरक्षण तथा सेवा समिति नगरपालिकामा २०७७ साल माघ १० गते नगरपालिकामा र २०८१ पुष १६ गते जिल्ला प्रशासन कार्यालयमा विधिबत् रुपमा दर्ता भई संचालनमा रहेको छ । गौशालामा हालसम्म २६ गाई रहेका छन् ।

प्रतिक्रिया