ताजा अपडेट
अछाममा चट्याङ लागेर दिदीबहिनी घाइते
अछाममा चट्याङ लागेर एकै घरका दुई दिदीबहिनी घाइते भएका छन्।
जिल्लाको मेल्लेख गाउँपालिका–६ षोडशा माडीगडा बस्ने रतिराम बोहराको घरमा आइतवार बेलुकी चट्याङ पर्दा बोहराकी १९ वर्षीया छोरी मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्।
घाईते दुबै दिदि बहिनिको बयालपाटा अस्पतालमा उपचार भैइरहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया