ताजा अपडेट
अछाममा बहु–विवाह मुद्दाकी फरार महिला पक्राउ
अछाम– अछाममा बहु–बिवाह मुद्दाकी फरार महिला पक्राउ परेकी छन्। जिल्लाको तुर्माखाँद गाउँपालिका–४ चिसि बस्ने २४ वर्षीया तुलसी बुढालाई सोमवार प्रहरीले पक्राउ गरेको हो।
बहु–विवाह मुद्दामा जिल्ला अदालत अछामको फैसलाले १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३३३ जरिबाना तोकिएकी तर फरार रहेकी बुढालाई प्रहरी चौकी तुर्माखाँदबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
पक्राउ परेकी बुढालाइ जिल्ला अदालत अछाममा बुझाइ कारागार चलान गरिने प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया